Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

१५ वर्षीया किशोरीमाथी जबरजस्ती करणी, एक जना पक्राउ

१५ वर्षीया किशोरीमाथी जबरजस्ती करणी, एक जना पक्राउ


  • 6.7K
    Shares

    १५ वर्षीया किशोरीमाथी जबरजस्ती करणी, एक जना पक्राउ

    कैलाली । कैलालीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका-४ बस्ने ४० बर्षीय नरेश देउवालाई बिहीवार राति प्रहरीले पक्राउ गरेको छ ।

    देउवाले ती बालिकालाई ललाई फकाई होटलमा लगी जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका-४ बसपार्कमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १२:५१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij