Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आइएमई पेबाट एयरलाइन्स टिकट काट्दा एक सय २५ रूपैयाँ क्यासब्याक पाउने

आइएमई पेबाट एयरलाइन्स टिकट काट्दा एक सय २५ रूपैयाँ क्यासब्याक पाउने


  • 2.1K
    Shares

    • images
    आइएमई पेबाट एयरलाइन्स टिकट काट्दा एक सय २५ रूपैयाँ क्यासब्याक पाउने

    काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब १ सय २५ रूपैयाँ क्यासब्याक पाउने भएका छन्। 

    आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको रु ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘बोनस’ नामक प्रोमोकोड प्रयोगमा थप रु ५० गरि कम्तिमा रु १२५ं वा सो भन्दा बढी क्यासब्याक पाउन सक्ने भएका हुन् । 

    उक्त प्रोमोकोड जेठ ०७ देखि असार ०६ सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । 

     

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - १८:२१:४१ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij