Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनसरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु


  • 1.8K
    Shares

    सुनसरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

    काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थितमा मिनि ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१७ बस्ने ५२ वर्षीय केशवकुमार कार्कीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट घाइते भएका उनकोे उपचारको क्रममा धरानको घोपामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ क ७८६४ नम्बरको मिनि ट्रकले सोमबार सोही दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

    साइकल, मिनि ट्रक र ट्रक चालक मकवानपुर–७ का ४० वर्षीय ज्ञानबहादुर सिङ्ताङलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

     

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - १६:१९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij