Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रुखबाट खसेर दुई महिलाको मृत्यु

रुखबाट खसेर दुई महिलाको मृत्यु


  • 2.1K
    Shares

    रुखबाट खसेर दुई महिलाको मृत्यु

    हेटौंडा । घाँस काट्ने क्रममा रुखबाट खसेर सिन्धुली र रामेछापमा गरी दुई जना महिलाको मृत्यु भएको छ ।

    मन्थली नगरपालिका-८ चिसापानी सुहानटार बस्ने ३५ वर्षीया बिन्दा मग्राती घर नजिक रहेको कटहरको रूखबाट खसेर घाइते भएकी थिइन् । उपचार गर्न धुलिखेल अस्पताल काभ्रेपलाञ्चोक लगिएकोमा अस्पताल पुग्नसाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    त्यसैगरी सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ चिसापानी बस्ने ५० वर्षीया शान्तिमाया माझीको मृत्यु भएको छ । आफ्नै बारीमा रहेको स्वामीको रूखमा चढी स्याउला झार्ने क्रममा रूखबाट खसेर माझीको मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - १४:०८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij