Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सिरहामा पाँच हजारले लगाए कोरोना बिरुद्धको खोप

सिरहामा पाँच हजारले लगाए कोरोना बिरुद्धको खोप


  • 5.9K
    Shares

    सिरहामा पाँच हजारले लगाए कोरोना बिरुद्धको खोप

    सिरहा । सिरहामा ५ हजार ३५३ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका  खोप कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

    सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल , रामकुमार उमाप्रसाद स्मारक अस्पताल  र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट  खोप लगाइएको  कर्यालयका प्रमुख कृष्णणदेब यादवले जानकारी दिनुभयो ।  खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, निजामति कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी रहेका छन् । रासस

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - ११:३२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij