Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

ट्रक र स्कुटर ठोक्किँदा दुईको मृत्यु

ट्रक र स्कुटर ठोक्किँदा दुईको मृत्यु


  • 6.1K
    Shares

    ट्रक र स्कुटर ठोक्किँदा दुईको मृत्यु

    मोरङ । मोरङको उर्लाबारीमा ट्रक र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

    उर्लावारी नगरपालिका-८ का २३ बर्षीय प्रदिप धामी र सोही स्थान बस्ने २२ बर्षीय सुदिप भुजेलको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

    पुर्व पश्चिम राजमार्ग अन्तरगत उर्लावारी ४ मा प्र १–०१–००१क १०३५ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को३१प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुबैजना गम्भिर घाईते भएका थिए ।

    घाईते दुबैको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । ट्रक र ट्रक चालक झापा कमल गाउँपालिका बस्ने भीम बहादुर दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - ११:११:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij