२०८२ माघ ८ गते बिहिवार
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको छ।
सोमबार बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ। युवकको परिचय खुल्न नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij