२०८२ भाद्र २ गते सोमवार
काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा पुँजी बजारको विकासलाई प्राथमिकतामा राखिने बताएको छ। राष्ट्रपति पौडेलले संसद्का दुवै सदनमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी बजारको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी बजारको विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका हुन्।
यसका लागि संरचनागत सुधार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। पुँजी बजारमा गैरआवासीय नेपालीको लगानीलाई खुला गर्ने, वैदेशिक रोजगारीमा गएकालाई वैदेशिक ऋणपत्र खुला गरिने योजना सरकारले अगाडि सारेको छ
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij