२०८२ भाद्र ६ गते शुक्रवार
तीन दिनअघि माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका युवकको शब फेला परेको छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका –१, कचल बस्ने ३२ वर्षे भुपाल सुनारीको शब दोभान खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
खोजतसाल गर्ने क्रममा सुनारीको शब दोभान खोलाको खोचमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij