Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

आफ्नो नयाँ तस्बिर सार्वजनिक गर्दै यसो भन्छिन् अभिनेत्री कंगना

आफ्नो नयाँ तस्बिर सार्वजनिक गर्दै यसो भन्छिन् अभिनेत्री कंगना


  • 2.9K
    Shares

    आफ्नो नयाँ तस्बिर सार्वजनिक गर्दै यसो भन्छिन् अभिनेत्री कंगना

    बलिउड अभिनेत्री कंगना रनौत सधैँ चर्चामा हुन्छिन्। कंगना समसामयीक विषयमा आफ्नो राय व्यक्त गर्न छाड्दिनन्।

    सशक्त अभिनय गरेर सुनाम कमाएकी उनी फिल्मका अलावा विवादास्पद अभिव्यक्तिका कारण पनि चर्चामा आइरहन्छिन्। कतिसम्म भने विवादास्पद अभिव्यक्ति दिएको भन्दै अघिल्लो वर्ष ट्विटरले केही समय उनको अकाउन्ट पनि बन्द गरेको थियो।

    पछिल्लो समय उनी विवादास्पद चलचित्र 'द  केरला स्टोरी'मा टिप्पणी गरेर विवादमा आएकी छन्। विवादका बीच उनले सामाजिक सञ्जाल ट्विटरमा भने रमाइलो ट्विट गरेकी छन्। उनले आफ्नो नयाँ तस्बिर सार्वजनिक गर्दै आफ्नो सौन्दर्य सामाजिक सञ्जालले डिजर्भ नगर्ने लेखेकी छन्।

     उनी भन्छिन्, 'उसो त सामाजिक सञ्जाल मेरो सौन्दर्य डिजर्भ गर्दैन। तर ठीकै छ के याद राख्नेछौ!'

     

    प्रकाशित मिति :बैशाख २३ २०८० शनिवार - १०:२१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij