२०८२ भाद्र २ गते सोमवार
सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँ सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ९ हजार ६ सय र तेजाबी सुन १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको हो। आज चाँदीको मूल्य भने स्थिर छ।
अघिल्लो दिन छापावाल सुन १ लाख ९ हजार ७ सय र तेजाबी सुन १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने उही मूल्यमा कारोबार भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij