Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्टमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्टमा विशेष छुट


  • 2.5K
    Shares

    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्टमा विशेष छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र “ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालि” बीच समझैता भएको छ । बैकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाइ ल्याण्डमार्क होटेलस् एण्ड रिसोटको विभिन्न सेवाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

    यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालि अन्तर्गत का विभिन्न स्थानहरुमा ९काठमाडौं , पोखरा, चितवन० रहेका आफ्नो होटेलहरुमा ऐकोमोडेसन फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

    साथै, बैंकले “मुक्तिनाथ विशिष्ट सहजकर्जा”योजना अन्तर्गत रु २ करोड सम्मको कृषी कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण÷खरिद कर्जा, अटो तथा हायर पर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलब व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।

    साथै, इच्छुक ग्राहकहरुले मोबाईल नम्बर ९८०१११००२३ मा मिस्ड कलगर्न वा बैंकको वेवसाईटमा गई अनलाईन मार्फत कर्जा आवेदन दिन सक्ने कम्पनीले जानएको छ ।

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १६:२३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij