Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू


  • 1.8K
    Shares

    • images
    एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू
    images

    एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप 'इबिएल टच २४' मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरूलाई भुक्तानी गर्न मिल्ने भएको छ। 

    एभरेष्ट बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन्।

    यो सेवा सुरुआत भएसँगै एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले भाट-भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगायत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध दुई लाखभन्दा बढी मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्ने छन्।

    ग्राहकहरूले भुक्तानी गरे लगत्तै रकम सिधैँ एभरेष्ट बैंकको खातामा जम्मा हुने सुविधा भएको यस स्मार्ट क्युआरको सुविधाले बैंकमा खाता रहेका मर्चेन्टहरूलाई थप सुबिधा पुग्ने विश्वास बैंकको छ।

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १६:०९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij