२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । मिटर ब्याजी पीडित प्रहरीबीच झडप भएको छ । रत्नपार्कस्थित शान्ति बाटिकामा पीडितहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो । झडपमा दुवैतर्फ घाइते भएका छन् ।
सरकारसँग वार्ता नमिलेपछि पीडितहरुले आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलन गरिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij