Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची !

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची !


  • 2.6K
    Shares

    राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची !
    images

    काठमाडौँ । सोमबार (आज) राष्ट्रियसभा बैठक बस्दैछ । बैठक संघीय संसद भवनमा आज दिउँसो एक बजे बस्ने संसद सचिवालयले जनाएको छ । 

    बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन २०७९ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १०:१६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij