Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि


  • 2.4K
    Shares

    आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७४ जना संक्रमणमुक्त भएका छन् ।

    प्रकाशित मिति :चैत्र ३० २०७९ बिहिवार - १४:०३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij