२०८२ मंसिर १ गते सोमवार
जितपुरबाट पथलैयातर्फ आउँदै गरेको बा४प ६४४३ नम्बरको मोटरसाइकल हिजो साँझ करिब सवा ६ बजे अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएका जितपुरसिमरा–१६ मा बस्दै आएका अन्दाजी ४० वर्षीय सन्तराम राईको उपचारका क्रममा परवानीपुरस्थित बयोधा अस्पतालमा हिजै बेलुका सवा ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij