Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

उद्योग वाणिज्य महासंघको चुनाव दोस्रो चरणमा, वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेश भिड्ने

उद्योग वाणिज्य महासंघको चुनाव दोस्रो चरणमा, वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेश भिड्ने


  • 1.7K
    Shares

    उद्योग वाणिज्य महासंघको चुनाव दोस्रो चरणमा, वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेश भिड्ने
    images

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । अर्का प्रत्यासी रामचन्द्र संघाइ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

    बुधबार भएको निर्वाचनको सबै मत परिणाम आज बिहान सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

    अञ्जनले ३७.९९ प्रतिशत मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत पाए । ३०.४६ प्रतिशत मत पाएका संघाइ दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

    प्रकाशित मिति :चैत्र ३० २०७९ बिहिवार - १०:४४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij