Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

सिरहा अस्पतालमा आगलागी हुँदा बिरामीको भागाभाग, एकको मृत्यु

सिरहा अस्पतालमा आगलागी हुँदा बिरामीको भागाभाग, एकको मृत्यु


  • 1.8K
    Shares

    सिरहा अस्पतालमा आगलागी हुँदा बिरामीको भागाभाग, एकको मृत्यु
    images

    प्रादेशिक अस्पताल सिरहामा आगलागी भएको छ । सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो। 

    अस्पताल स्रोतका अनुसार विद्युत सर्ट भएर दिउँसो २ बजे आगलागी भएको हो। आगलागी हुँदा बिरामीहरुको भागाभाग भएको थियो। 

    बिरामीहरुको भागाभाग हुँदा अस्पतालमा डायलासिस गर्न पुगेका एकजना बिरामीको मृत्यु भएको छ। 

    सिरहाको बरियारपटी गाउँपालिका–३ खोक्सी बस्ने मिर्गौलाका बिरामी ६० वर्षीय प्रदिप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको हो।
     

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १५:५७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij