Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

संघीय निजामती सेवा ऐन संसदमा प्रस्तुत गर्ने मन्त्री मोदीको तयारी

संघीय निजामती सेवा ऐन संसदमा प्रस्तुत गर्ने मन्त्री मोदीको तयारी


  • 2.0K
    Shares

    संघीय निजामती सेवा ऐन संसदमा प्रस्तुत गर्ने मन्त्री मोदीको तयारी

    काठमाडौँ । संघीय निजामती सेवा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरिएको छ । 

    बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरिएको बताएका हुन् ।

    अहिले देखिएका समस्या समाधान गर्ने गरी ऐन ल्याउन आफू लागिपरेको भन्दै उनले त्यो ऐन संसदमा प्रस्तुत गर्ने तयारी भइरहेको जनाए । उनले उक्त ऐन आफूले कानुन र अर्थ मन्त्रालयमा पठाइसकेकोसमेत बताए । 

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १३:२४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij