Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

पानी तान्ने क्रममा करेन्ट लागेर १३ वर्षीया बालिकाको मृत्यु

पानी तान्ने क्रममा करेन्ट लागेर १३ वर्षीया बालिकाको मृत्यु


  • 5.7K
    Shares

    पानी तान्ने क्रममा करेन्ट लागेर १३ वर्षीया बालिकाको मृत्यु

    सिरहा । सिरहामा करेन्ट लागेर बालिकाको मृत्यु भएको छ । लहान नगरपालिका-१७ एकरतिया टोल बस्ने ब्रहमदेब चौधरीको छोरी १३ वर्षीया अनिषा चौधरीको करेन्ट लागेर मंगलवार बेलुका मृत्यु भएको छ ।

    कलबाट मोटर लगाई खेतमा पानी पठाउने क्रममा करेन्ट लागि उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १२:०३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij