Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना


  • 3.9K
    Shares

    राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

    रास्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। पेटमा समस्या भएपछि उनलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको हो।

    रास्ट्रपति पौडेलको अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ। राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सक डा. निरज बमका अनुसार अहिले अवस्था सामान्य छ। 

    पेटमा समस्या देखिएपछि उनलाई शनिबार दिउँसो ४ बजे अस्पताल पुर्‍याइएको थियो। ‘छाति र पेटमा समस्या देखिएको छ। अहिले राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ।

    hospital_nSW5Nqd5dJ.jpg

    प्रकाशित मिति :चैत्र १९ २०७९ आइतवार - ०५:१४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij