Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा


  • 2.5K
    Shares

    • images
    खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

    खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिन लागेका हुन्। 

    राजीनामा बुझाउन उनी अहिले बालुवाटार पुगेका छन्। जनमत पार्टीका नेता बिपी साहका अनुसार अहिले बालुवाटारमा छलफल भइरहेको छ।

    जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिन लागेका हुन्। 

    प्रकाशित मिति :चैत्र १७ २०७९ शुक्रवार - १३:२९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij