Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

भैरहवामा भीषण हावाहुरी, जनजीवन अस्तव्यस्त

भैरहवामा भीषण हावाहुरी, जनजीवन अस्तव्यस्त


  • 2.0K
    Shares

    भैरहवामा भीषण हावाहुरी, जनजीवन अस्तव्यस्त
    images

    लुम्बिनी प्रदेशको भैरहवामा भीषण हावाहुरी चलेको छ । शुक्रबार बिहान ११ः४५ बजेको समयमा भीषण हावाहुरीसँगै वर्षा भएको हो । 

    हावाहुरीका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको स्थानीयले जनाएका छन् । त्यहाँ अहिले बिजुली समेत गएको छ । हावाहुरी र भारी वर्षाका कारण के कति क्षति भएको छ भन्ने विवरण भने प्राप्त भइसकेको छैन । 

    प्रकाशित मिति :चैत्र १७ २०७९ शुक्रवार - १२:२१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij