Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने शेखर समूहको निर्णय

सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने शेखर समूहको निर्णय


  • 2.4K
    Shares

    सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने शेखर समूहको निर्णय
    images

    काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाले २ जना मन्त्रीको नाम मागेपछि शुक्रबार बिहान बसेको डा. शेखर कोइराला समूहको पदाधिकारी बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको हो ।

    ९ दलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेसले ८ मन्त्रालय पाएको छ। तर देउवाले २ जनाको मात्रै नाम मागेपछि शेखर समूह असन्तुष्ट बनेको हो । कांग्रेस सहमहामन्त्री जीवन परियारले सभापति देउवाको उक्त प्रस्ताव स्वीकार्य नहुने बताए ।

    प्रकाशित मिति :चैत्र १७ २०७९ शुक्रवार - ११:३९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij