Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज कांग्रेस सांसद मोहनप्रसाद पाण्डेको सपथग्रहण

आज कांग्रेस सांसद मोहनप्रसाद पाण्डेको सपथग्रहण


  • 8.4K
    Shares

    आज कांग्रेस सांसद मोहनप्रसाद पाण्डेको सपथग्रहण

    काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट समानुपातीक सांसद भएका मोहनप्रसाद पाण्डेको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुँदैछ ।

    सभामुख अग्‍निप्रसाद सापकोटाले आज दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा उनलाई शपथ गराउँने कार्यतालिका छ ।

    समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य स्याङ्जाका पाण्डे कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त स्थानमा नियुक्त भएका हुन् ।

    प्रकाशित मिति :मंसिर ८ २०७७ सोमवार - ११:२७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij