२०८२ मंसिर २ गते मंगलवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
केही मन्त्री थपेर आजा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ। प्रधानमन्त्रीले आज दिउँसो १ बजेभित्र सत्ता गठबन्धनका सबै राजनीतिक दलसँग मन्त्रीको नाम मागेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij