२०८२ मंसिर २ गते मंगलवार
नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्षको उमँगनयाँपनको उपलक्ष्यमा २३ प्रतिशत सम्मको आकर्षक छुटको अफर ल्याएको छ । कम्पनीले यो छुट चैत १३ गते देखि नेपाल भरि सिमित अवधिको लागि राखेको हो ।
यस योजना सँगै ग्राहकवर्गहरुले सी.जी. काअत्याधुनिक सामाग्रीहरुका साथ २३ प्रतिशत सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न प्रकारको सामाग्रीहरु लैजान मिल्ने व्यावस्था कम्पनीले गरेको छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानसँगै नेपालको आफ्नो ब्राण्ड सी.जी. को विश्वास पाई ग्राहकहरुले ढुक्क भई नयाँवर्षको उत्सव मनाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।
यस उपहार योजना अन्तर्गत सीजीका विभिन्न उत्पादन जस्तै एन्ड्रोइड टि.भि., स्मार्ट टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुमक्लिनर, अडियो सिस्टम चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्काउपहारहरु प्राप्तगर्न सकिनेछ ।
यसरी फ्लोर स्टानडिङ र क्यासेट एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत ५ हजार रुपैयाँ र स्पिलीट् एयर कन्डिशनरमा क्यासब्याक लगायत ४ हजार रुपैयाँ बराबरको जडान निःशुल्क रहेको छ । ६५ र ७५ एन्ड्रोइड टि.भि. मा ७ हजार ५ सय ९० रुपैयाँ बराबरको सीजी २.१ स्पीकर उपहार रहेको छ । सेमि–अटोमेटिक तथा टप लोडिङ् वाशिङ मेशिनमा ९ सय २० रुपैयाँ बराबरको २ के.जी. को एरियल म्याटिक उपहार रहेको छ भने फ्रन्ट लोडिङ वाशिङ मेशिनमा २ हजार ५०० बराबरको ६ के.जी. को एरियल म्याटिक उपहार रहेको छ ।
साथै, डबल डोर रेफ्रिजरेटरमा १हजार २ सय ६० रुपैयाँ बराबरको स्टर्म सिरिज फ्राई प्यान, होम फ्राई माइक्रोवेभ ओभनमा २हजार ८ सय रुपैयाँ बराबरको कुकिङ किट, स्टिम वाश डिशवाशरमा २ प्याकेट डिशवाशर किट तथा मल्टीडोर र साइड बाइ साइड रेफ्रिजरेटरमा ७ हजार ९० रुपैयाँ बराबरको सी.जी. मेरिडिया भ्याकुम उपहार रहेको छ ।
नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँवर्ष २०८० को उपलक्ष्यमा ग्राहकहरुको खुशीयालीमाझनै उमँगभर्न सी.जी. को “नयाँवर्ष २०८० सी.जी. को, उमँगनयाँपनको” उपहार योजन ालिएर आएको छ । यस उपहार योजनाअन्तर्गत सी.जी.को यो नयावर्ष, सी.जी. मेरिडिया को उत्कृष्ट उत्पादनहरुमानयाँपनको उमँग सहितग्राहकहरुको लागिउपलब्ध छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij