Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

स्वर्णिम वाग्लेलाई रोक्न महामन्त्रीद्वय थापा र शर्मा सक्रिय, सानेपामा छलफल

स्वर्णिम वाग्लेलाई रोक्न महामन्त्रीद्वय थापा र शर्मा सक्रिय, सानेपामा छलफल


  • 2.0K
    Shares

    स्वर्णिम वाग्लेलाई रोक्न महामन्त्रीद्वय थापा र शर्मा सक्रिय, सानेपामा छलफल
    images

    काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई रोक्न दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा लागि परेका छन् ।

    तनहुँ १ मा हुने उपनिर्वाचनमा रास्वपाले वाग्लेलाई उम्मेदवार बन्न प्रस्ताव गरेको सूचना बाहिरिएपछि महामन्त्रीद्वय थापा र शर्मा उनलाई रोक्न लागि परेका हुन् ।

    वाग्ले जत्तिको सम्भावना भएको नेतालाई काँग्रेसले गुमाउन नहुने भन्दै महामन्त्रीहरूले सम्भावित विकल्प र अरु अवसरहरूबारे कुरा गर्नुपर्ने उनीहरूको भनाइ छ । पार्टी सभापति शेरबहादुर देउवालाई यसबारे अवगत गराइसकेको बताइएको छ ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १४:३१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij