Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

रास्वपा गणेश कार्कीले दिए बारा २ को निर्वाचन संयोजकबाट राजीनामा

रास्वपा गणेश कार्कीले दिए बारा २ को निर्वाचन संयोजकबाट राजीनामा


  • 1.9K
    Shares

    रास्वपा गणेश कार्कीले दिए बारा २ को निर्वाचन संयोजकबाट राजीनामा
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्कीले पार्टीको सो जिम्मेवारीबाट राजिनामा दिएको जानकारी दिएका हुन् ।

    पार्टी सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजक पदमा रहेर काम गर्न नसक्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । 

    आफू निर्वाचन संयोजक हुँदा पार्टीलाई थप क्षति हुने भएकाले राजीनामा दिएको कार्कीले बताएका छन् । 

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १३:३०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij