२०८२ मंसिर ३ गते बुधवार
काठमाडौं । सरकार र मिटरब्याज पीडित किसानबीच बिहीबार दिउँसो भएको वार्ता पुनः बस्ने गरी सकिएको छ ।
गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए । मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासमानका अनुसार अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij