Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

घट्यो सुनको मूल्य, तोलामा कतिले हुदैछ कारोवार ?

घट्यो सुनको मूल्य, तोलामा कतिले हुदैछ कारोवार ?


  • 2.4K
    Shares

    • images
    घट्यो सुनको मूल्य, तोलामा कतिले हुदैछ कारोवार ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले घट्दै एक लाख ८ हजार रुपैयाँमा झरेको हो । 
    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै घट्दै एक लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घट्दै एक हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

    प्रकाशित मिति :चैत्र १४ २०७९ मंगलवार - १२:५४:२८ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij