Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

मुगु केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

मुगु केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प


  • 1.5K
    Shares

    मुगु केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प
    images

    मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो।

    उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो। पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ। 

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - ११:२६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij