Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

राष्ट्र बैंकको निर्देशनपछि निफ्राबाट चन्द्र ढकालले दिए राजीनामा

राष्ट्र बैंकको निर्देशनपछि निफ्राबाट चन्द्र ढकालले दिए राजीनामा


  • 2.5K
    Shares

    • images
    राष्ट्र बैंकको निर्देशनपछि निफ्राबाट चन्द्र ढकालले दिए राजीनामा
    images

    काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकको सञ्चालक समिति सदस्यबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनपछि ढकालले निफ्राको सञ्चालक समिति सदस्य पद त्यागेका हुन् । उनी आइएमई ग्रुपका तर्फबाट निफ्राको बोर्डमा थिए ।

    ग्लोबल आइएमई बैंक सञ्चालक समितिको अध्यक्ष रहेका उनी निफ्राको बोर्डमा बस्न नमिल्ने व्यवस्था थियो । सिंहदरबारले स्वार्थ बाझिने गरि निफ्राको बोर्डमा ढकाल बसेको भन्दै समाचार लेखेपछि राष्ट्र बैंकले ध्यानाकर्षण भएको बताएको थियो । ग्लोबल आइएमई र निफ्रा दुबै नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त संस्था हुन् ।

    प्रकाशित मिति :चैत्र ८ २०७९ बुधवार - १५:५७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij