Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बाँकेमा नेपाली सेनाको बस दुर्घटना, १० जना गम्भीर घाइते

बाँकेमा नेपाली सेनाको बस दुर्घटना, १० जना गम्भीर घाइते


  • 6.5K
    Shares

    बाँकेमा नेपाली सेनाको बस दुर्घटना, १० जना गम्भीर घाइते

    फागुन ३ गते बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् ।
    सोलुको नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार रहेकामा १० जना घाइते भएका हुन् ।  उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । 

    सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै सशस्त्र प्रहरी टोली उद्धार कार्यको लागि खटिएको थियो ।  गम्भिर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगंज राझातर्फ पठाइएको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - २०:३१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij