Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

महालक्ष्मी लाइफद्वारा बीमालेखहरुको नविकरण बीमा शुल्कमा विशेष छुट

महालक्ष्मी लाइफद्वारा बीमालेखहरुको नविकरण बीमा शुल्कमा विशेष छुट


  • 3.1K
    Shares

    • images
    महालक्ष्मी लाइफद्वारा बीमालेखहरुको नविकरण बीमा शुल्कमा विशेष छुट

    महालक्ष्मी लाइफ इन्स्योरेन्सले नविकरण बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको छ ।

    कम्पनीबाट जारी भएका बीमालेखहरु मध्ये नविकरण बीमाशुल्क भुक्तानी गनुपर्ने मिति २०७७ फागुन १० गते देखि फागुन २०७९ फागुन ९ गते भित्र भएका बीमालेखहरुको नविकरण बीमा शुल्क चैत ९ गते भित्र बुझाउन भनेको हो। 

    सो मिति भित्र भुक्तानी गरी बीमा सूचारु गरेमा सो मितिहरु भित्र भुक्तानी गर्नु पर्ने नविकरण बीमा शूल्कका साथ लाग्ने बिलम्ब शुल्कमा २५ प्रतिशत छुट प्रदान गरीने कम्पनीले जनाएको छ ।

     

     

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १४:१६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij