Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

नेपालमा थप १२२ जनामा कोरोना पुष्टि, १४४ जना निको भए

नेपालमा थप १२२ जनामा कोरोना पुष्टि, १४४ जना निको भए


  • 5.9K
    Shares

    नेपालमा थप १२२ जनामा कोरोना पुष्टि,  १४४ जना निको भए

    काठमाडौं । नेपालमा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५४१ मा पिसिआर गर्दा १२२ जनामा कोरोना पुष्टि भएको हो।

    योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा १४४ जना निको भएर फर्किएका छन् ।

    योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार २०४ पुगेको छ । अहिलेसम्म कोरोना निको हुनेको दर ९८.७ प्रतिशत पुगेको छ ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - १६:५६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij