२०८२ मंसिर ४ गते बिहिवार
काठमाडौँ । रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् । संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले सङ्घतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij