Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

उपराष्ट्रपति निर्वाचन: प्रधानमन्त्रीसहित छ सय बढीले गरे मतदान

उपराष्ट्रपति निर्वाचन: प्रधानमन्त्रीसहित छ सय बढीले गरे मतदान


  • 1.8K
    Shares

    उपराष्ट्रपति निर्वाचन: प्रधानमन्त्रीसहित छ सय बढीले गरे मतदान
    images

    काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर प्रचण्डले मतदान गरेका हुन् ।

    उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान जारी छ । निर्वाचनअन्तर्गत बिहान १२ ३० बजेसम्मको मतदानमा ६ सय १० मत खसेको छ ।

    निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १३:१३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij