Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

पुरुष उमेदवार गलत भयो, चुनाव अनुकूल हुने देख्दैछु : अष्टलक्ष्मी

पुरुष उमेदवार गलत भयो, चुनाव अनुकूल हुने देख्दैछु : अष्टलक्ष्मी


  • 1.5K
    Shares

    पुरुष उमेदवार गलत भयो, चुनाव अनुकूल हुने देख्दैछु : अष्टलक्ष्मी

    काठमाडौं । उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले निर्वाचनमा अनेकौं चलखेल हुने भन्दै त्यसमा आफूले श्रेष्ठता हासिल गर्ने बताएकी छन् ।

    संसद भवन नयाँबानेश्वरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै शाक्यले भनिन्, ‘स्वस्थ अस्वस्थ, मर्यादित, अमर्यादित अनेकौं चलखेल हुन्छ, त्यसमा हामी श्रेष्ठता कायम गर्नेछौं ।’

    उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देखेको उनले बताइन् । राष्ट्रपतिमा अनुकूल भएन, बरु यो अनुकूल देख्दैछु,’ उनले भनिन् ।

    संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने लेखिए पनि उपराष्ट्रपति महिला नै हुनुपर्ने उनले बताइन् ।

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - ११:५२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij