Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

उपराष्ट्रपतिको निर्वाचन: ११ बजेसम्म संघ र प्रदेशमा कति भोट खस्यो ?

उपराष्ट्रपतिको निर्वाचन: ११ बजेसम्म संघ र प्रदेशमा कति भोट खस्यो ?


  • 1.8K
    Shares

    उपराष्ट्रपतिको निर्वाचन: ११ बजेसम्म संघ र प्रदेशमा कति भोट खस्यो ?
    images

    उपराष्ट्रपति चयनका लागि भइरहेको निर्वाचनमा मतदान जारी छ । १० बजदेखि शुरू भएको मतदान जारी रहेको हो ।

    ११ बजेसम्म संघीय ९४ र प्रदेशसभाका १३९ सांसदले भोट हालेका छन् । उपराष्ट्रपतिमा संघ र प्रदेशका गरी ८८३ सांसद मतदाता हुन्छन् । 

    संघका सांसदको मतभार ७९ र प्रदेशका प्रति सांसदको मतभार ४८ हुन्छ । यो मतभारबाट २६३१५ मत कटाउने उम्मेदवार विजयी हुनेछन् । 

    उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट जसपाका नेता रामसहायप्रसाद यादव उम्मेदवार छन् । एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतबाट ममता झा उम्मेदवार छन् । 

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - ११:२८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij