Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिने भनिएको रास्वपाको बैठक स्थगित

उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिने भनिएको रास्वपाको बैठक स्थगित


  • 1.5K
    Shares

    उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिने भनिएको रास्वपाको बैठक स्थगित

    काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।

    बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको थियो । तर निर्वाचन आचारसंहिता लगायतका कारण बैठक स्थगित भएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।राष्ट्रपति निर्वाचनमा रास्वापाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो ।

     

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १०:५९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij