Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न क्याम्पसहरूमा नमुना मतदान

स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न क्याम्पसहरूमा नमुना मतदान


  • 1.6K
    Shares

    स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न क्याम्पसहरूमा नमुना मतदान

    काठमाडौँ । आइतबार हुन लागेको स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा त्रिचन्द्र क्याम्पसमा नमुना मतदान भएको छ । अनेरास्ववियुको आयोजनामा आज देशका विभिन्न क्याम्पसहरूमा नमुना मतदान भइरहेको छ । 

    विद्यार्थीलाई मत सङ्केत तथा प्रक्रियाबारे जानकारी दिन नमुना मतदानको आयोजना गरिएको अनेरास्ववियुले जनाएको छ  ।

    युनियनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।  

    4.jpg

    3.jpg

    2.jpg

    प्रकाशित मिति :चैत्र १ २०७९ बुधवार - १२:२८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij