Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सातै प्रदेशका प्रमुखले भेटे प्रधानमन्त्री

सातै प्रदेशका प्रमुखले भेटे प्रधानमन्त्री


  • 1.7K
    Shares

    सातै प्रदेशका प्रमुखले भेटे प्रधानमन्त्री

    काठमाडौं । सात प्रदेशका प्रमुखले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । बुधबार बिहान बालुवाटार पुगेर सातै प्रदेशका प्रमुखहरुले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

    प्रदेश प्रमुखहरू र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएकाे छ ।

    प्रकाशित मिति :चैत्र १ २०७९ बुधवार - ११:४८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij