Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन


  • 1.6K
    Shares

    नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
    images

    काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार बिहान राष्ट्रपति पौडेलले पशुपतिनाथको दर्शन गरेका हुन् । पौडेलले पशुपतिनाथको दर्शन गरी प्रसाद ग्रहण गरेका छन् ।

    राष्ट्रपति पौडेल पशुपति नाथको दर्शन गर्न जाँदा रातोकार्पेट भने विच्छ्याइएको थिइन् । यसअघि राष्ट्रपति पशुपति दर्शन गर्न जाँदा रातोकार्पेट विच्छ्याइने चलन थियो । त्यसअघि पौडेलले गौशालास्थित गुहेश्वरी मन्दिरको दर्शन गरेका थिए । 

    2.jpg

    3.jpg
    4.jpg

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - ११:३७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij