Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन

विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन


  • 5.4K
    Shares

    विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा सोमबार हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आईतबार एक विज्ञप्ति जारि गर्दै शभापती देउवाले प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन् । 

    देउवाले भने ‘भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा अपिल गर्दछु ।’ कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ। 

    प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ। देउवा सोमबार बुटवलमा हुने प्रदर्शनमा सहभागी हुँदैछन् ।

     

    प्रकाशित मिति :फाल्गुण २ २०७७ आइतवार - १६:१२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij