Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

स्ववियु निर्वाचनको मतदाता नामावली आज सार्वजनिक हुने

स्ववियु निर्वाचनको मतदाता नामावली आज सार्वजनिक हुने


  • 2.1K
    Shares

    स्ववियु निर्वाचनको मतदाता नामावली आज सार्वजनिक हुने

    काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपराह्न मतदाता नामावली प्रकाशन गरिने भएको हो।

    आज प्रकाशित हुने मतदाता नामावलीमाथि फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ। स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - १२:१२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij