Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज विहिबार प्रदेश १ मा सार्वजनिक विदा

आज विहिबार प्रदेश १ मा सार्वजनिक विदा


  • 2.4K
    Shares

    आज विहिबार प्रदेश १ मा सार्वजनिक विदा
    images

    आज विहिबार प्रदेश नम्बर १ को सरकारले सार्वजनिक विदा दिने भएको छ ।

    बुधबार प्रदेश सभाको बैठकबाट प्रदेश न.१ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएको उपलक्ष्यमा प्रदेश सरकारले आज १८ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

    प्रदेश सरकारले आज प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

    334045138_1644795712647645_4696218289567057556_n.jpg

    प्रकाशित मिति :फाल्गुण १८ २०७९ बिहिवार - ०६:२३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij