Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

१४ वर्षीया बालिकामाथि जबरजस्ती

१४ वर्षीया बालिकामाथि जबरजस्ती


  • 5.0K
    Shares

    १४ वर्षीया बालिकामाथि जबरजस्ती

    काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर नगरपालिकाका २१ वर्षीय दिपेन्द्र मण्डल रहेका छन् ।
    मण्डललाई हिजो (शनिवार) साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    मण्डलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    प्रकाशित मिति :फाल्गुण २ २०७७ आइतवार - ११:५०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij