Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 2.3K
    Shares

    • images
    आज पनि  घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । साताको पहिलो दिन आइतबा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार हुँदा साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै आइतबार चाँदीको मूल्य तोलामा १२६० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा १२७५ रुपैयाँमा कारोबार भएको थियो । 

     

    प्रकाशित मिति :फाल्गुण १४ २०७९ आइतवार - १०:४४:५५ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij